नियम ११
अनुचित लाभ उठाउन नहुने

सदस्यले आफ्नो पदको प्रभाव देखाइ अनुचित लाभ उठाउने कुनै काम गर्नु हुदैन ।